विश्वकप हारको बदला लिँदै ब्रजिलले जर्मनीलाई १–० ले हरायो

विश्वकप हारको बदला लिँदै ब्रजिलले जर्मनीलाई १–० ले हरायोविश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको ३७ औं मिनेटमा विलियमको पासमा जिससले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलविरुद्ध जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो ।

अघिल्लो – ‘शत्रु गते’ लाई दर्शकको अपार माया, नेताहरुपनि हलमा पुगे एएफसी एसियन कप छनोट: यमनसँग २-१ ले हार्यो नेपाल – पछिल्लो विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको ३७ औं मिनेटमा विलियमको पासमा जिससले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलविरुद्ध जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो ।

Be the first to comment on "विश्वकप हारको बदला लिँदै ब्रजिलले जर्मनीलाई १–० ले हरायो"

Leave a comment

Your email address will not be published.


*